दोस्रो संविधान सभाको निर्वाचन मंसिर ४ गते

0
62
views
नेपाल सरकारले २०६९ जेठ ३० गते  आगामी २०७०  मंसिर ४ गते मंगलबार संविधान सभाको निर्वाचनको मिति घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले निर्वाचन कानुन सम्बन्धी अध्यादेश पारित गरी  अध्यादेशलाई स्वीकृतिका लागी राष्टपति समक्ष पठाएको छ । प्रत्यक्ष तर्फ २४० सिटका लागी निर्वाचन हुने भएको छ । बैठकले सर्वोच्चका पूर्व न्यायाधीश ताहिर अली अन्सारीको नेतृत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र पुनःसंरचना आयोग समेत गठन गरेको छ । आयोगलाई १ महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । २०६९ जेठ १४ गते मध्यरातिबाट पहिलो संबिधान सभाको अवसान भएको एक बर्ष १६ दिन पछि सरकारले नया मितिको घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

*

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.