लोक सेवा आयोगको वाषिर्क कार्यतालिका बमोजिम मिति २०७३ चैत्र महिनाको अन्तिम बुधवार विज्ञापन भै मिति २०७४ जेठ २७ गते देखि सञ्चालन हुने भनिएका रा.प.अनं. द्वितीय श्रेणी प्राविधिक (खरिदार वा सो सरह) तथा स्वास्थ्य सेवा तर्फा चौंथो तहका (खुला, समावेशी) विभिन्न पदहरुको परीक्षा कार्यक्रमको मिति लोक सेवा आयोगद्धारा आज एक सूचना प्रकाशित गरि संशोधन गरिएको छ । संशोधित कार्यक्रम र मिति निम्नानुसार रहेको छ ।