सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर पदमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकहरुले स्वयम् उपस्थित भई तोकिएको स्थानमा रु १० को टिकट टाँसी दरखास्त बुझाउन सकिने छ ।
थप जानकारीहरु
फारम बुझाउने मितिः २०७४।०४।३१ देखी भाद्र २८ गते सम्म
सम्पर्क मितिः २०७४।०५।३०
परिक्षा विधिः प्रारम्भिक शारिरिक परिक्षण, शारिरिक सहिष्णुता परिक्षा, विस्तृत स्वास्थ्य परिक्षण, लिखित परिक्षा,प्रयोगात्मक परिक्षा, विशेष स्वास्थ्य परिक्षण र अन्तर्वार्ता
तलबः नियमानुसार
अन्य जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।