सूचना कृषि सामग्री कम्पनी लिमिटेडको लिखित परिक्षा र परिक्षा भवन कायम भएको सूचना By Subodh Ghimire - December 1, 2017 0 428 views Share on Facebook Tweet on Twitter tweet कृषि सामग्री कम्पनी लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसारका विभिन्न पदहरुको आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक लिखित परिक्षाको परिक्षा मिति तथा परिक्षा केन्द्र प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण यसप्रकार छ ।