कृषि विकास बैकमा खुल्यो २९८ जनाको लागि जागिरको अवसर (फारम र पाठ्यक्रम सहित)

0
152
views

कृषि विकास बैक व्यवस्थापन सहायक, लेखापाल पदको लागि बैकको क्षेत्रीय कार्यालय अन्तर्गतका कार्यालय र काठमाडौ कार्यालयको लागि २९८ पदमा जागिरको अवसर खुलेको छ । योग्यता पुगेका नगरिकहरुबाट मिति 2072/09/26 देखी 2072/10/16 गतेसम्म फारम भर्न सूचना प्रकािशित गरिएको छ ।

सूचनाको बिस्तृत विवरण हेर्न    यहाँ Click गर्नुहोस्

दरखास्त फारम     Download गर्नुहोस् ।

४ तह लेखपाल (सहायकस्तर द्वितिय श्रेणी- प्रशासन) पाठ्यक्रम      Download गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.