मिति २०७१ बैशाख २४ गतेको गोरखापत्रमा प्रकाशित GK

2
278
views

मिति २०७१ बैशाख २४ गतेको गोरखापत्रमा प्रकाशित सामान्य ज्ञानको MCQ हरुलाई Quiz को रुपमा प्रस्तुत गरेको छु । आशा छ यसले साथीहरुको ज्ञानको भण्डारलाई परिस्कृत गर्न निकै सहयोग गर्ने छ ।

चुरे र महाभारत पर्वत श्रृखलाको वीचमा ६०० मि‍.अग्लो स्थानसम्म चारैतिर पहाडले घेरी भैलिएको समथर भूभागलाई के भनिन्छ ?

 
 
 
 

भिरालोमा रहेकाो हिमतालमा कति कति घनमिटरभन्दा बढी पानी भएमा विष्फोट हुन सक्छ?

 
 
 
 

नेपालमा कहिलेदेखि सामूदायिक बन कार्यक्रम लागू गरियो ?

 
 
 
 

‘पाण र पुराण’ नामक मुद्र प्रचलनमा ल्याउने लिच्छ्वीराजा को हुन् ?

 
 
 
 

दुर्गा भवानी लेखिने गरेको राजकीय छापलाई किन लालमोहर भनिएको हो ?

 
 
 
 

अंग्रेज सरकारबाट नेपालले कहिले नयाँ मुलुक भनिने बाँके बर्दिय कैलाली कञ्चनपुर फिर्ता पाएको हो ?

 
 
 
 

जापानको नागासाकी शहरमा अमेरिकाले सन् १९४५ अगष्ट ९ मा के नामको प्लेटोनियम बम खासालेको थियो ?

 
 
 
 

सम्रराट अशोक चौथो किराती राजा स्थुङ्कको पालामा कहिले नेपाल अाएका थिए ?

 
 
 
 

नेपालको बर्तमान अन्तरिम संविधान २०६३ को कुन धारामा सदस्यता रिक्त सम्बन्धी व्यवस्था रहेको छ?

 
 
 
 

सिमसारले नेपालको करिब ७५ लाख हेक्टर क्षेत्रफल अर्थात् नेपालको कुल भूभागको कति प्रतिशत भूभाग ओगटेको छ?

 
 
 
 

पाण र पुराण मुद्रामा १ पुराणमा कति पाण ?

 
 
 
 

“यदि रुसो नभएको भए फ्रान्सको राज्य क्रान्ती नै हुने थिएन ।” यो कुन प्रसिद्ध व्यक्तिको भनाई हो ?

 
 
 
 

नेपालमा हाल कति सामूदायिक बन रहेका छन् ?

 
 
 
 

दोस्रो विश्वयुद्धको अन्त्य कहिले भएको थियो ?

 
 
 
 

प्रथम विश्वयुद्धको अन्त्य कहिले भएको थियो ?

 
 
 
 

भित्री मधेशले नेपालको कुल भूभागको कति प्रतिशत भू-भाग ओगटेको छ?

 
 
 
 

अन्तराष्ट्रिय तीथि रेखा केसँग सम्बन्धित छ?

 
 
 
 

विश्वको सबभन्दा लामो नदी नाइलको उत्पती स्थाल कुन हो ?

 
 
 
 

कुन महासागरलाई बाणिज्य महासागर (Ocean of Commerce) भनिन्छ ?

 
 
 
 

एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजनलाई के भनिन्छ?

 
 
 
 

2 COMMENTS

Leave a Reply to krishna jaishi Cancel reply

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.